Logo

बझाङ केन्द्रविन्दु भएर भूकम्प, छिमेकी जिल्लासम्म भूकम्पको धक्का महसुस

काठमाडौं। बझाङमा भूकम्प गएको छ । बुधबार बिहान ४ बजेर ६ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार बझाङको दौलीचौर आसपास केन्द्रविन्दु भएर ४।५ म्याग्निच्युडको भूकम्प गएको हो । बाजुरा र छिमेकी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । यसअघि सोमबार साँझ मात्र बाजुरा जिल्लाको बिछिया केन्द्रबिन्दु…