काठमाडौं । युवा उद्यमी मनोज पौडेलले नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा एसोसिएट्सतर्फबाट सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् । आध्यान्त फण्ड एण्ड म्यानेजमेन्ट लिमिटेडका संस्थापक पौडेलले महासंघको यहिँ चैत २९ गते हुने निर्वाचनमा केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका हुन् । हाल महासंघको अन्तराष्टिय लगानी प्रर्वद्धन समितिका सहसभापति रहेका पौडेलले आध्यान्तमार्फत स्वदेशी तथा विदेशी पुँजी…