Logo

टेस्ला कारपछि अब बियर बेच्दै एलोन मस्क, मूल्य बन्यो चर्चाको विषय

काठमाडौं । टेस्ला कार, स्पेसएक्स, ट्विटर जस्ता कम्पनीका मालिक एलोन मस्कले नयाँ व्यवसाय सुरु गर्दैछन् । आफ्ना विभिन्न निर्णयका कारण बारम्बार चर्चामा रहने विश्वका दोस्रो धनी उद्योगपति एलोन मस्कले अब बियर बेच्न लागेका हुन् । हालै उनले आफ्नो नयाँ व्यवसाय सार्वजनिक गरेका छन् । एलोन मस्कको कम्पनी टेस्लाले बियर सार्वजनिक गरेको छ । यो बियरलाई…