Logo

चालुतर्फ बढी खर्च हुँदा विकास निर्माण प्रभावित : अर्थमन्त्री

चालुतर्फ बढी खर्च हुँदा विकास निर्माण प्रभावित : अर्थमन्त्री



काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले चालु खर्चमै ठुलो रकम विनियोजन गर्नुपर्दा विकास निर्माणका कार्य प्रभावित भएको बताएका छन् । सोमबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् । चालु आवमा सरकारले १२ खर्ब बढी रकम चालु खर्चका लागि विनियोजन गरेको थियो । यो कुल बजेटको ७३ प्रतिशत हो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL