Logo

उत्पादन साथमा अनुदानमा हातमा, उत्पादनको आधारमा मात्रै कृषि अनुदान पाईने

उत्पादन साथमा अनुदानमा हातमा, उत्पादनको आधारमा मात्रै कृषि अनुदान पाईने



काठमाडौं । सरकारले कृषिमा दिँदै आएको अनुदानलाई उत्पादनको आधारमा मात्रै दिने भएको छ पछिल्लो समय कृषि अनुदानमा विचौलिया हावी भएपछि सरकारले बजेटमार्फत नै उत्पादनको आधारमा अनुदान दिने निर्णय गरेको हो ।

laxmi

सरकारले जसको लागि उत्पादन साथमा अनुदान हातमा भन्ने नारानै ल्याएको छ । सोही अनुरुप कृषकले उत्पादनको आधारमा अनुदान रकम पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL