Logo

आयकर विवादमा अर्थमन्त्रालयको स्पष्टीकरणपछि नेप्सेमा उच्च अंकको वृद्धि, २१७ कम्पनीको सेयरमूल्यमा उछाल

काठमाडौं । आगामी आर्थिक बर्षको बजेटमा गरिएको व्यवस्थाका कारण लगातार ओरालो लागेको बजार आईतबार भने एकाएक उच्च अंकले बढेको छ । धितोपत्र लगानीकर्ताको आयकरको बिषयमा अर्थमन्त्रालय ब्याक भएपछि आईतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ५३ अंकले बढेर १९१९ को विन्दुमा पुगेको हो । पछिल्लो समय बजार ओरालो लाग्ने क्रममा थियो । लगानीकर्ताले बजेटमार्फत सेयरबजारको उत्थानमा…