Logo

रेड्मीको नयाँ फोन रेड्मी नोट १२ ‘फाइभ जी’ नेपाली बजारमा सार्वजनिक

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेड्मी नोट १२ ‘फाइभ जी’ नेपाली बजारमा सार्वजनिक गरेको छ । यो रेड्मी नोट १२ ‘फाइभ जी’ कनेक्टटीभीटिको साथ आएको हो । शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पंडाले रेड्मीमा उपभोक्ताहरुलाई ध्यानमा राखेर उत्पादनहरु ल्याउने गरेको बताए । उनले उचित मूल्यमा नवीनतम प्रविधि थप पहुँचयोग्य बनाउन प्रेरित गर्दै…