Logo

सर्वाेच्चको फैसला : रेशम चौधरीलाई जन्मकैद

काठमाडौं । टिकापुर घटनाका दोषी रेशम चौधरीलाई जन्मकैदको सजाय हुने भएको छ । उनलाई जन्मकैदको सजाय हुने उच्च अदालत दिपायलको फैसला नै सर्वाेच्च अदालतले सदर गरेसँगै उनलाई अब जन्मकैद हुने भएको हो । सर्वोच्चका न्यायाधीशद्व डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले चौधरीलाई जन्मकैदको सजाय हुने फैसला गरेको हो । २०७२ भदौमा कैलालीको टिकापुरमा थरुहट…