Logo

लक्ष्मी बैंकका सबै शाखा दुई दिन बन्द रहने, असार २९ गतेदेखि संयुक्त कारोबार शुरु हुँदै

लक्ष्मी बैंकका सबै शाखा दुई दिन बन्द रहने, असार २९ गतेदेखि संयुक्त कारोबार शुरु हुँदै



काठमाडौं । लक्ष्मी बैंकको सबै शाखा कार्यालय दुई दिन बन्द रहने भएका छन् । बैंकका अनुसार असार २७ र २८ गते सबै शाखा बन्द हुनेछन् ।

laxmi

बैंकका अनुसार मर्जरसम्बन्धी डेटा सार्नुपर्ने भएकाले बैंकका सम्पूर्ण प्रणालीहरु बन्द हुने भएका हुन् । यो अवधिमा बैंकबाट प्रदान गरिदै आएको क्रेडिट कार्डबाहेकको सबै सेवा बन्द हुने छ ।

लक्ष्मी र सनराइज बैंक एकापसमा गाभिई असार २९ गतेदेखि संयुक्त रुपमा कारोबार गर्ने भएकाले दुई दिन बन्द हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL