काठमाडौँ । नेपालको पहिलो फूड डेलिभरी कम्पनी फूडमान्डुले नेपालीहरूको महान चाड विजया दशमीको अवसरमा ‘बडा दशैं बाइट्स’ नामक अफर क्याम्पेन लिएर आएको छ।फूडमाण्डुका अनुसार यो क्याम्पेनमा उपभोक्ताले दुईवटा अफर प्राप्त गर्न सक्नेछन् । पहिलो अफर अन्तर्गत ‘बडा दशैं बाइट्स’ मा हरेक दिन विभिन्न रेस्टुरेन्टहरूबाट २५ प्रतिशत फ्ल्याट डिस्काउन्ट पाउन सकिनेछ ।दोस्रो अफर अन्तर्गत ‘बडा दशैं…