Logo

दसैँ तिहारको अवसरमा हेइअरको आकर्षक अफर, मोटरसाइकल जित्ने अवसर

दसैँ तिहारको अवसरमा हेइअरको आकर्षक अफर, मोटरसाइकल जित्ने अवसर



काठमाडौँ । दसैँ तिहारको अवसरमा हेइअरले आकर्षक अफर लिएर आएको छ । हेइअरको प्रत्येक रेफ्रिजरेटर तथा वासिङ मेसिनको खरिदमा स्योरसट गिफ्ट ह्याम्परका साथै क्यूआर कोड स्क्यान गरी बम्पर उपहारमा पल्सर १५० मोटरसाइकल जित्ने अवसर रहेको कम्पनीले जनाएको हो ।

laxmi

यसपटकको चाडको अवसरमा हेइअरमा यसपालि हात खाली नजाने तथा अझ उपहार जित्ने डबल चान्स रहेको कम्पनीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
MBL