काठमाडौं । जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राति गएको भूकम्पबाट पीडितहरूलाई सहयोग गर्न सरकारले अपिल गरेको छ । प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक सूचना जारी गरी इच्छुक व्यक्ति तथा संघसंस्थालाई दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरिदिन अनुरोध गरेको हो । सहयोग गर्नका लागि लागि सरकारले नौवटा बैंकका खाता नम्बर उपलब्ध गराएको छ । सूचनामा…