काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले युरोप भ्रमणमा निस्कने कार्यक्रम स्थगित गरेका छन् । भूकम्पका कारण मुलुकमा असहज अवस्था सिर्जना भएका कारण कारण राष्ट्रपतिको भ्रमण स्थगित भएको हो । फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पिस फोरममा भाग लिन राष्ट्रपति २२ कात्तिकमा त्यसतर्फ जाने र त्यसपछि जर्मनी र इटालीको भ्रमण गरेर १ मंसिरमा स्वदेश फर्किने तय भएको…