काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले टी-२० विश्वकप क्रिकेटमा छनौट भएको नेपाली टिमलाई ५० लाख नगद पुरस्कार दिने भएको छ । क्यान कार्यसमितिको बैठकले राष्ट्रिय क्रिकेट टिमलाई ५० लाख नगद पुरस्कार दिने निर्णय गरेको सचिव पारस खड्काले जानकारी दिएका छन् । त्यसैगरी क्यानले यू- १९ एशिया कपमा छनौट भएको नेपाली यू-१९ टिमका खेलाडीलाई जनही…