काठमाडौं । पछिल्लो समय लगातार उकालो लागिरहेको सुनको मूल्यले सोमबार पनि निरन्तरता पाएको छ । साताको पहिलो दिन आईतबार प्रतितोला १ हजार ८ सय रुपैयाँले बढेको सुनको मूल्य पुनः सोमबार प्रतितोला ८ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार प्रतितोला १ लाख २० हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य…