काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय क्षेत्रले ऋणपत्रलाई निक्षेपको रुपमा गणना गर्न दिएको सुविधालाई घटाएको छ । यसअघि पुँजी कोष र पुँजी कोषको अङ्गको रुपमा रहेका ऋणपत्र बाहेकका ऋणपत्र, १ वर्ष वा सोभन्दा बढी अवधिको विदेशी मुद्रामा लिएको ऋणपत्र र पुनरकर्जा रकमलाई शतप्रतिशत निक्षेपमा गणना गर्न पाउने व्यवस्था रहेकोमा हाल त्यसलाई घटाएर ५०…