Logo

‘मुलुक कालो अर्थतन्त्रको भुमरीमा, झन् गहिरिँदै आर्थिक मन्दी’, डा. युवराज खतिवडाको विचार

अहिले नेपालमा नितान्त कालो अर्थतन्त्र चलिरहेको छ । यस किसिमको अर्थतन्त्रमा बाहिर केहि नभएजस्तो देखिन्छ । तर, सबै कामहरु अँध्यारोमा भइरहेको हुन्छ । औपचारिक रुपमा भन्दा प्रतिस्पर्र्धी कानूनमा टेकेर काम गर्ने व्यवसायी अप्ठयारो अवस्थामा परेका छन् । अँध्यारोमा काम गर्ने व्यवसायीको जहिले पनि नाफा र बचत हुने स्थिति सिर्जना भएको छ । भन्सारको दर कायम…