Logo

हमालले प्रिमियम मूल्यको आईपीओमा बदमासी गरेपछि लेखा समितिले बोलायो बैठक, होला त कारवाहीका लागि सिफारिस ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले आफुखुसी प्रिमियम मूल्यमा आईपीओ ल्याउन अनुमति दिएर बदमासी गरेपछि सो सम्बन्धमा संसदको सार्वजनिक लेखा समितिले बैठक बोलाएको छ । पछिल्लो समय बोर्ड अध्यक्ष हमालले आर्थिक चलखेल गरी जस्तोसुकै कम्पनीलाई पनि प्रिमियम मूल्यमा आईपीओ ल्याउन दिएको तथा बीमा कम्पनीहरुले स्थापना गर्दा नै संस्थापक सेय धनीकै मूल्यमा सर्वसाधारलाई समेत…