काठमाडौं । नारायणगढ-मुग्लिन सडक खण्डमा गएराती आएको पहिरोले अवरुद्ध सडक खुलेको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार गएराती ८ बजेदेखि दुइतर्फी अवरुद्ध भएको सडक अहिले १२: ५५ बजेदेखि करिब १७ घण्टापछि खुलेको हो । अहिले सडक दुइतर्फ नै खुलेको डिभिजन कार्यालयले जनाएको छ । गएराती करिब ८ बजे नाम्सी पुल नजिक खसेको पहिरोका कारण…