काठमाडौं । विगत केहि समयदेखि वाणिज्य बैंकहरुले भद्र सहमतिमा ब्याजदर निर्धारण गरिरहेका थिए । यसरी सहमति अनुरुप बैंकहरुको ब्याजदरमा एकरुपता आइरहेको परिप्रेक्ष्यमा अघिल्लो महिनादेखि सबै वाणिज्य बैंकहरु ब्याजदर निर्धारणमा स्वतन्त्र छन् । यसै अनुरुप २०८० साउन महिनादेखि वाणिज्य बैंकहरुको ब्याजदर फरक फरक रहेको थियो । बैंकहरुले भाद्र महिनाको लागि ब्यक्तिगत तथा संस्थागत निक्षेपकर्ताका लागि फरकफरक…