Logo

अमेरिकी अर्थतन्त्र : घरेलु बचत हरेक महिना १०० बिलियन डलरले घट्दै, सर्वसाधारण दैनिक खर्च चलाउन सघर्ष गर्दै

काठमाडौं । अमेरिका विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र हो । यसको प्रभाव संसारभर देखिन्छ । विश्वमा प्रतिव्यक्ति आय सबैभन्दा बढी हुने देशमध्ये अमेरिका पनि पर्छ । तर, आजकल अमेरिकाका पसलेहरुले दैनिक उपभोग्य वस्तुहरु जस्तै टुथपेस्ट, चकलेट, वाशिङ पाउडर र डिओडोरेन्ट ताला लगाएर राख्नुपर्ने बाध्यता छ । मुलुकमा बढ्दै गएको मुद्रास्फीतिले यी वस्तु किन्न जनतालाई मुस्किल भएको…