Logo

सरकारले निजी क्षेत्रका सुझावलाई कार्यान्वयन नगर्दा अहिलेको अवस्था निम्तियो : महासंघ अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अध्यक्ष चन्द्र ढकालले सरकारले निजी क्षेत्रलाई गुनासो पोख्ने क्षेत्रका रूपमा हेर्ने गरेको बताएका छन् । आर्थिक पत्रकार समाज (सेजन) को साधारणसभामा बोल्दै उनले निजी क्षेत्रलाई सरकारले हेर्ने नजर फरक रहेको बताएका हुन । कार्यक्रममा बोल्दै उनले निजी क्षेत्रले माग्ने मात्रै गर्छ भन्ने भाष्य पछिल्लो समय निर्माण भएको बताए…