Logo

देशभर २१ हजार बढीमा डेंगी संक्रमण, भदौ र असोजमा संक्रमण अझ उच्च हुने

काठमाडौँ । नेपालमा यस वर्ष २१ हजार भन्दा धेरैमा डेंगी संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गतको इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार अहिलेसम्म नेपालमा २१ हजार २ सय छ जनामा डेंगी संक्रमण पुष्टि भएको हो । महाशाखाले भदौ र असोजमा डेंगी संक्रमण अझ उच्च हुने भन्दै सचेत रहन नागरिकलाई आह्वान गरेको छ ।…