Logo

लघुवित्त अध्ययन समितिको निष्कर्ष : तत्काल ऋण तिर्न नसक्नेलाई ६ महिना थप, ऋणीलाई मर्ज गर्नुपर्ने

काठमाडौं । लघुवित्त अध्ययन समितिले लघुवित्तले तत्काल गर्नुपर्ने कामको निष्कर्ष निकालेको छ । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाको समस्या समाधानका लागि अध्ययन गर्न गठन गरिएको समितिले लघुवित्तबाट ऋण लिएर तत्काल तिर्न नसक्ने ऋणीलाई ६ महिनाको अवधी थप गरिनुपर्ने निष्कर्ष निकालेको छ । राष्ट्र बैंकले तयार पारेको प्रतिवेदनमा भनिएको छ, ‘आर्थिक शिथिलता वा आफ्नो वशभन्दा…