Logo

सानिमा बैंक र फ्रन्टलाईन हस्पिटलबीच सम्झौता, बैंकका ग्राहकहरुलाई हस्पिटलमा छुट

काठमाडौं । सानिमा बैंक र फ्रन्टलाईन हस्पिटलबीच सम्झौता बैंकका ग्राहकहरुलाई डिजिटल बैंकिङका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न पूरानो बानेश्वरस्थित फ्रन्टलाइन हस्पिटलमा छुटको व्यवस्थासहित उक्त सम्झौता गरिएको हो । उक्त व्यवस्था अन्तर्गत सानिमा भिसा डेबिट/क्रेडिट कार्ड तथा सानिमा मोबाइल बैंकिङ एप प्रयोगकर्ताहरुले डिजिटल माध्यमबाट भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् । सानिमा बैंकका…