Logo

एक अर्ब लगानी थप्दै मनकामना केबलकार : एक वर्षमा रिसोर्ट तयार हुने, एक करोड ८० लाखभन्दा बढीले गरे यात्रा

चितवन । गोरखास्थित मनकामना मन्दिर पुग्ने यात्रुलाई लक्षित गर्दै सुरु भएको मनकामना केबलकार प्रालिले २५ वर्ष पूरा गरेको छ । सो अवसरमा यहाँ आयोजित पत्रकार सम्मेलनमा कम्पनीका सञ्चालक राजेशबाबु श्रेष्ठले केबलकारको स्तरोन्नति र रिसोर्ट निर्माणका लागि रु एक अर्ब लगानी थप गर्न लागिएको जानकारी दिए । उनका अनुसार स्तरोन्नतिका लागि रु ४५ करोड र रिसोर्ट…