काठमाडौ । भारत र क्यानडाबीचको सम्बन्धमा तनाव बढ्दै गएको छ । जी२० पछि खालिस्तानलाई लिएर दुई देशबीच फेरि विवाद सुरु भएको छ । जी२० पछि क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडो क्यानडा फर्कने बित्तिकै उनले भारतसँगको व्यापारिक मिसन रोक्ने घोषणा गरेका छन् । कुनै कारणविना उनले यो व्यापार सन्धि स्थगित गर्ने निर्णयको घोषणा गरेको भारतले बताइरहेको छ…