काठमाडौं । एनआईशी एसिया बैंकले असोज २८ गते आइतबार साधारण सभा बोलाएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्न घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा बोलाएको हो । बैंकको साधारण सभा आर्मी अफिसर्स क्लब, भद्रकाली काठामाडौंमा वार्षिक साधारण सभा बोलाएको हुँने बैंकले जानकारी दिएको छ । बैंकको २६ औँ वार्षिक साधारण…