Logo

छैटौँ सामाजिक सुरक्षा दिवसको अवसरमा सिप्रदी सम्मानित

काठमाडौं । सिप्रदी ट्रेडीङ्ग प्रा. लि. छैटौँ सामाजिक सुरक्षा दिवसको अवसरमा सम्मानित भएको छ । योगदानमा आधारित सामाजिक सुरक्षा कोषको सुरुवात भएको पाँच वर्ष पुगेको अवसरमा थोक तथा खुद्रा बिक्री क्षेत्रबाट सूचीकृत रोजगारदाताहरू मध्ये आ.व. २०७९/८० मा योगदानकर्ताहरूको सङ्ख्याको आधारमा सिप्रदी ट्रेडीङ्ग प्रा. लि. उत्कृष्ट हुन सफल भएको हो । उक्त कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल…