Logo

मन्त्रिपरिषद बैठक : भूकम्प प्रभावित क्षेत्रको अस्थायी आवास बनाउन सेना र प्रहरी खटाइने

काठमाडौं । सरकारले भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणका लागि सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी खटाउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गत कात्तिक १७ मा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भई गएको भूकम्पबाट सबैभन्दा बढी क्षति पुगेको जाजरकोट र रुकुम पश्चिममा आवास बनाउन सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको हो । राहत र उद्धारको…