Logo

रोकिएन सुन तस्करी, दोलखाबाट चार किलो सुनसहित तीन जना पक्राउ

काठमाडौँ । हङकङबाट तस्करी भएको ठूलो परिमाणको सुन तस्करी प्रकरण अनुसन्धान चलिरहेका बेला पनि सुन तस्करीका घटनाहरु रोकिएका छैनन् । दोलखाको सिँगटीबाट फेरि तस्करीको सुन बरामद भएको छ । बुधबार राति प्रहरीले करिब चार किलो सुनसहित तीन जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिँगटीको टोलीले बुधबार राति चार किलो परिणामको सुन बरामद गरेको दोलखाका प्रहरी…