Logo

रोमानिया र नेपालबीच द्विपक्षीय श्रम सम्झौता, नेपालमा दुतावास स्थापनाको तयारी

काठमाडौं । रोमानिया सरकार र नेपाल सरकार बिच द्विपक्षीय श्रम सम्झौता भएको छ । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको रोमनियासँग नेपालले श्रमको लागि द्विपक्षीय श्रम सम्झौता गरेको हो । शुक्रबार श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र मिनिष्ट्री अफ लेबर एण्ड सोसियल सोलाडिरिटी अफ रोमनियाका मन्त्री सिमोना बुकुरा–अप्रेस्कुबीच द्विपक्षीय श्रम समझदारी पत्रमा हस्ताक्षर भएको छ…