Logo

साताको तेस्रो दिन पनि दोहोरो अंकले घट्याे नेप्से, १ अर्ब २८ करोडको कारोबार

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले ओरालो लागेको छ । नेपाल राष्ट्र बैंकले निर्देशिका संशोधन गर्दै सेयर धितो कर्जाको १२ करोडको सीमा हटाएपनि यो साता लगातार बजार घटिरहेको छ । जसअनुसार यो साताको आईतबार र हिजो उच्च अंकले बजार घटेको थियो । त्यहि क्रमअनुसार आज पनि बजार…