Logo

ईपीएस भाषा परिक्षालाई लिएर विद्यार्थी आन्दोलनमा, मन्त्रीको गाडीमा आगजनी

काठमाडौं । ईपीएस भाषा परीक्षाका विद्यार्थीहरुले भौतिक मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेका छन् । सयौं आन्दोलनरत युवाहरूले बालकुमारी सातदोबाटो सडकमा भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेका हुन् । ईपीएस कोरिया शाखाले सिप बिल्डिङमा आवेदन दिएकामध्ये १८ जनाले मात्रै कोरिया भाषा परीक्षामा भाग लिन पाउने बताएपछि बाँकीले आन्दोलन थालेका हुन्…