Logo

कामना सेवा विकास बैंकको ‘सीएसआर, टोल विकास संस्थालाई डस्टबिन हस्तान्तरण

कामना सेवा विकास बैंकको ‘सीएसआर, टोल विकास संस्थालाई डस्टबिन हस्तान्तरण



काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)अन्तर्गत शाखा कार्यालय बिर्तामोडले हिमशिखर टोल विकास संस्थालाई १० थान डस्टबिन हस्तान्तरण गरेको छ । साथै सो अवसरमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।

laxmi

बैंकका शाखा कार्यालय बिर्तामोडका शाखा प्रमुख मोदनाथ गुरागाईले हिमशिखर टोल विकास संस्थाको अध्यक्ष देवराज प्रसाईको उपस्थितिमा सरसफाई कार्यक्रम तथा डस्टबिन हस्तान्तरण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL