Logo

हानले आज नेपाल सत्कार दिवस मनाउने, ‘नेपाल इयरबुक २०२४’ सार्वजनिक गर्ने

काठमाडौँ । होटल सङ्घ नेपाल (हान) ले आज माघ २ गते काठमाडौँमा नेपाल सत्कार दिवस मनाउने भएको छ । सङ्घले एक विज्ञप्ति जारी गर्दै सङ्घ स्थापनाका दिवसका अवसरमा पहिलो पटक सत्कार दिवस मनाउन लागेको र सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । दिवसका अवसरमा होटल क्षेत्रको वर्तमान स्थिति, विकासका सम्भावनाहरुका साथै चुनौतीबारे प्रस्तुति रहने सङ्घको…