Logo

खराब कर्जा बढ्दा बैंकिङ क्षेत्र सजग हुनुपर्ने अवस्था छ, आत्तिनु पर्दैन : बैंकर संघ

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बैंकको खराब कर्जा बढेका कारण बैकिङ क्षेत्र सजक हुनुपर्ने अवस्था आएको बताएका छन् । सोमबार संघले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले बैंकको खराब कर्जा बढेका कारण यसमा सजकता अपनाउनु पर्ने भएपनि आत्तिहाल्नुपर्ने अवस्था भने नरहेको बताएका हुन । गत वर्ष बैंकहरुको औषत खराब कर्जा २.९८ प्रतिशत…