काठमाडौंं । सूर्य नेपाल प्रालिले आफ्नो व्यवसायिक सामाजिक दायित्वअन्तर्गत भूकम्पका कारण जाजरकोट, रुकुम लगायतका जिल्लाहरुमा जनधनको व्यापक क्षति भएकोमा तत्काल उद्दार, राहात तथा पिडितहरुको पुनस्र्थापनामा मद्दत पुर्याउन रु.१ करोड ४० लाख सहयोग गरेको छ । रु.१ करोड रुपैँया प्रधानमन्त्री दैबी प्रकोप राहात कोषमा जम्मा हुने गरी आजै कम्पनीका प्रबन्ध निर्देशक रवी रायवरम, भाइस प्रेसिडेन्ट रवी…