काठमाडौं । बिहीबार सुन–चाँदीको मूल्यमा गिरावट आएको छ । बिहीबार छापावाला सुनको मूल्य तोलाको ७ सय रुपैयाँले घटेर १ लाख १७ हजार ५ सय रुपैयाँ कायम भएको छ । बुधबार यसको मूल्य तोलाको १ लाख १८ हजार २ सय रुपैयाँ कायम थियो । यसैगरी, बिहीबार तेजावी सुनको मूल्य पनि तोलाको ७ सय रुपैयाँले नै घटेको…