Logo

साकार होला देशमै पेट्रोलियम उत्पादनको सपना ? अन्तिम ड्रिलिङका लागि अर्को साता मेसिन आइपुग्ने

काठमाडौं । नेपालमा पेट्रोलियम पदार्थ उत्खननको सम्भावना पत्ता लागउन लामो समयदेखि अध्ययन भइरहेको छ । देशका विभिन्न भागमा पेट्रोलियम पदार्थ रहेको भनिएपनि उच्च सम्भावना देखिएको दैलेखको पादुकास्थान श्रीस्थानमा चीनको सहयोगमा पेट्रोलियम पदार्थ अन्वेषणको काम लामो समयदेखि चलिरहेको छ । उक्त स्थानमा पेट्रोलियम अन्वेषण गरिरहेको चिनियाँ भूगर्भविदहरुको टोलीले मार्चको अन्तिमदेखि ड्रिलिङको काम गर्दैछ । त्यही ड्रिलिङका…