Logo

विश्व बैंकको साढे २६ अर्ब वित्तीय सहयोग स्वीकृत, नेपालका स्थानीय सडकको स्तरोन्नती गरिँदै

काठमाडौं । विश्व बैंकले नेपालका दुई परियोजना २ सय मिलियन डलर (२६ अर्ब ५६ करोड) रुपैयाँ बराबर वित्तीय सहयोग गर्ने भएको छ । विश्व बैंकका कार्यकारी निर्देशकले बिहीबार नेपालमा हरित, लचिलो र समावेशी विकास (ग्रिड) परियोजनालाई समर्थन गर्नका लागि उक्त सहयोग स्वीकृत गरेको हो । यसमार्फत नेपालका स्थानीय सडकहरुको विकास र स्तरोन्नती गरिनेछ । नेपालको…