काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले अन्तरराष्ट्रिय वित्त निगम (आईएफसी) र नेपालस्थित युरोपियन युनियनको सहयोगमा दिगोपनसम्बन्धी अन्तरराष्ट्रिय वित्तीय प्रतिवेदन मापदण्ड (आईएफआरएस) मा आधारित दुई दिने तालिम सम्पन्न गरेको छ। तालिम युरोपियन युनियनको ‘साउथ एसियामा समावेशी र जलवायुमैत्री पूर्वाधार विस्तार कार्यक्रम (एसीएसआईआईएस)’ अन्तर्गत आयोजना गरिएको हो। काठमाडौंमा सम्पन्न सो तालिममा निजी क्षेत्रका ४० जना प्रतिनिधि…