काठमाडौं । प्रदेश मातहतका यातायात कार्यालयहरुले समयमै सवारीसाधनमा अत्याधुनिक इम्बोस्ड नम्बर प्लेट वितरण गर्न नसक्दा यातायात व्यवस्था विभाग हैरान भएको छ । यसअघि २०७३ सालमै सवारी साधनमा अत्याधुनिक इम्बोस्ड नम्बर प्लेट जडानका लागि भन्दै विदेशी कम्पनी डेकाटुर टाईगरलाई यसको छपाई र वितरण गर्ने जिम्मा दिईएको थियो । त्यसयता विभिन्न झमेलाका कारण कम्पनीले जिम्मा पाएको २५…