काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ लाख ३६ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँ पुगेको हो ।यस्तै आज चाँदीको मूल्य भने केहि बढेको छ । महासंघका अनुसार…