प्रतिलोला ४ सयले बढ्यो सुन, चाँदीको मुल्यमा पनि सामान्य बृद्धि


रामराजा श्रेष्ठ
24 April, 2015 11:23 am

बिजखबर संवाददाता

FoneLoan-250x250
Yamaha_250X250

११ बैशाख, काठमाडौं । शुक्रबार स्थानीय बजारमा सुनको मुल्य प्रतितोला ४ स रुपैयाँले बढेको छ ।

विहीबार प्रतितोला ३ सय रुपैयाँले घटेको सुन आज बढेर ६२ हजार रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुत्रबार चाँदीको मुल्यमा पनि सामान्य बृद्धि भएको छ । आज चाँदीको मुल्यमा प्रतितोला ५ रुपैयाँले बढेर ६ सय ९० रुपैयाँमा कारोवार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्