Logo

प्रतिलोला ४ सयले बढ्यो सुन, चाँदीको मुल्यमा पनि सामान्य बृद्धि

प्रतिलोला ४ सयले बढ्यो सुन, चाँदीको मुल्यमा पनि सामान्य बृद्धि


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

११ बैशाख, काठमाडौं । शुक्रबार स्थानीय बजारमा सुनको मुल्य प्रतितोला ४ स रुपैयाँले बढेको छ ।

विहीबार प्रतितोला ३ सय रुपैयाँले घटेको सुन आज बढेर ६२ हजार रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुत्रबार चाँदीको मुल्यमा पनि सामान्य बृद्धि भएको छ । आज चाँदीको मुल्यमा प्रतितोला ५ रुपैयाँले बढेर ६ सय ९० रुपैयाँमा कारोवार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL