काठमाडौं । २०७३ वैशाख महिनामा उपभोक्ता मुद्रास्फीति अर्थात मूल्यबृद्धि दर १० प्रतिशतमा झरेको छ । बुधबार सार्वजनिक राष्ट्र बैंकको तथ्यांकले यस्ते देखाएको हो । २०७२ पुस महिनामा १२ दशमलव १ प्रतिशतको उच्चतम बिन्दुमा पुगेको मूल्यबृद्धि दर त्यसपछिका महिनाहरूमा क्रमिक रूपमा घट्दो क्रममा रहेको थियो । घर भाडा तथा शिक्षा सम्बन्धी खर्चमा वृद्धि हुन गएकोले उपभोक्ता…