Logo

बैंक समुह उकालो लाग्दा साढे ११ अंकले बढ्यो नेप्से, १ अर्व ७१ करोडको कारोवार

काठमाडौं । सोमवार नेप्से परिसुचक ११ दशमलव ६३ अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १ हजार ६ सय ९ दशमलव ५९ अंकमा पुगेर बन्द भएको छ । सोमवार बैंक समुहको परिसुचक बढ्दा सेयर बजार उकालो लागेको हो । सो दिन विकास बैंकको परिसुचक सवैभन्दा बढी ४१ दशमलव ३ अंकले बढेको छ ।…