काठमाडौ । नेपाल आयल निगममा विभिन्न पदमा जागिर खुलेको छ । निगमले शनिवार सूचना निकाली कर्मचारी भर्ना गर्न दरखास्त आवेदन माग गरेको हो । निगममा विभिन्न ६२ पदमा जागिर खुलाएको हो । मेकानिकल र सिभिलतर्फकोे उपप्रवन्धकदेखि सहायक मिस्त्रीसम्मका पदमा जागिर खुलेको छ । प्राविधिक देखि अप्राविधिकतर्फ पनि दरखास्त माग गरिएको छ । मेकानिकल उपप्रवन्धका ३…