Logo

नुवाकोटमा एकैदिन सिटिजन्स बैंकको ३ नयाँ शाखारहित सेवा शुरु, शाखा संख्या ९२ पुग्यो

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले मंगलवार एकैदिन ३ नयाँ शाखारहित बैंकिङ सेवा शुरु गरेको छ । बैंकले भुकम्प अति प्रभावित जिल्लाहरुमा शाखा रहित बैंकिङ्ग प्रणालि मार्फत वित्तिय पहुँच पु¥याउने उद्देश्यका साथ युके एडको लगानिमा संचालित सक्षम – एक्सेस टु फाईनान्स कार्यत्रमका सहकार्यमा सेवा शुरु गरेको हो । बैंकले नुवाकोटको रालुकादेवी, थापे्रक र खरानीटार गाविसमा यस…