Logo

अव १० हजार रुपैयाँ तिरे ३ दिनमा राहदानी तयार, असार १५ देखि लागु

काठमाडौं । राहदानी विभागले रू. १०हजार तिरेर एक हप्तामा पाइने राहदानीलाई अब तीन दिनमै दिने भएको छ । आगामी असार १५ गतेदेखि तीन दिनभित्रै राहदानी पाउने व्यवस्था मिलाइएको विभागले जानकारी दिएको छ । हाल १० हजार तिर्दा राहदानीका लागि तरेर एक हप्ता कुर्न पथ्र्यो । बिहीबर बसेको मन्त्रीपरिषद्को बैठकले कति समयमा राहदानी लिनेलाई कति शुल्क…